निर्वाचित जनप्रतिनिधिलाई जागरणद्वारा बधाई तथा शुभकामना

pin-up casino

काठमाडौं १४ बानेश्वर । ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रिय दलित मुक्ति जागरण अभियानले बधाई तथा शुभकामना दिएका छन् ।

एक विज्ञप्ति जारी गर्दै भनिएका छन्, विगत एक वर्षदेखि अभियान दलित समस्या र मुद्दामा जागरणमूलक विभिन्न किसिमको कार्यक्रम तथा आन्दोलन गर्दै आएका छन् । यो अभियानमा विभिन्न दलमा आबद्ध तथा स्वतन्त्र दलित नेतृत्वहरुको जमघट रहेको सर्वविदितै छ । यसैबीचमा स्थानीय तहको निर्वाचन आइपर्यो । दलमा आबद्ध नेतृत्वहरुले भ्याएको स्थानीय तहमा विभिन्न राजनीतिक दललाई दलित मुद्दा र समस्यालाई समाधान गर्ने सर्तमा ५२ पालिकामा निर्वाचनमा विभिन्न रुपमा साथ सहयोग रहेको जसमध्ये २२ स्थानीय तहमा निर्वाचित भएको हुँदा निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुलाई जागरणका द्वय संयोजक राजेश विद्रोही र खगेन्द्र सुनारको हस्ताक्षर रहेको विज्ञप्तिमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

यसरी हार्दैछन् जसपाका पूर्व मेयर हेमायु हक

pin-up

सप्तरी ४ जेठ । सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी केन्द्रका नगर प्रमुखका उम्मेदवार जय प्रकाश चौधरी भारी मतले अग्रता लिएको छ ।

पछिलो मत परिणाम अनुसार चौधरीले २ हजार ९ सय ८५ मत प्राप्त गरेका छन् भने जसपाका पूर्व मेयर उम्मेदवार हेमायु हकले २ हजार ४ सय ७६ मत प्राप्त गरी पछयाईरहेका छन । चौधरी र हक बीच ५०७ मतको मतान्तर रहेको छ । उपमेयरमा भने जसपाका रीता चौधरीको मत अरुभन्दा ठूलो मतले अगाडि रहेको छ ।

स्थानीयहरुको अनुसार लामो मेयरमा माओवादीका जयप्रकाश चौधरी र उपमेयरमा जसपाका रीता चौधरीलाई जिताउने अभ्यास अनुसार समुदायको कार्य सफल हुने बताएका छन् ।

सप्तरी सुरुंगा १० मा जसपाका चन्द्रनारायण यादव विजय

pinup az

सप्तरीको सुरुंगा नगरपालिका ९ मा जसपाका चन्द्रनारायण यादवको विजय भएको छ । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेदवारलाई ७२५ मतले पराजित गर्दै विजय भएका छन् ।

काँग्रेसका उमेदवारले ५८३ मत पाएका थिए । सदस्यहरुमा भने राधाकुमारी मोची, प्रदिप कुमार मुखिया, लेखनारायण साह, जानकीदेवी साह सहितको प्यानल विजय भएका छन् ।

यसअघि यो नगरपालिकामा जसपाको कम्जोर संगठनको कारण एउटा वडा समेत जित्न सकेको थिएन । यसपटक भने गठबन्धन गरेर तीनवटा वडा र गठबन्धनबाट माओवादीले २ वटा वडामा विजय भएको छ भने ४ वटा वडाको मतगणना सकिन बाँकी रहेको छ ।

सप्तरी सुरुंगा ९ मा जसपाका सन्तकुमार यादव विजय

pin up az

जेष्ठ २ । सप्तरीको सुरुंगा नगरपालिका ९ मा जसपाका सन्तकुमा यादवको विजय भएको छ । प्रतिद्वन्द्वी नेकपा माओवादीको ४१२ मतलाई पराजित गर्दै ४७५ प्राप्ति गरी विजय हासिल गरेका छन् । सदस्यहरुमा भने नेपाली काँग्रेसले जितेका छन् । यसअघि यो नगरपालिकामा मधेस केन्द्रित दलको प्रवेश थिएन । कम्जोर संगठनको कारण यसअघिको निर्वाचनमा एउटा वडा समेत जित्न सकेको थिएन । यसपटक भने गठबन्धन गरेर तीनवटा वडा र गठबन्धनबाट माओवादीले २ वटा वडामा विजय भएको छ ।

सप्तरी सुरंगा १० मा जसपाका चन्द्रनारायण यादव निर्वाचित

pin up

जेष्ठ २ । सप्तरीको सुरुङ्गा नगरपालिका -१० मा जसपाका चन्द्र नारायण यादवको प्यानल १६५ मतको फरकले विजय भएको छ ।8xbet คาสิโนสด

काँग्रेसका निकटतमถ่ายทอดสดฟุตบอล प्रतिद्वन्द्वीलाई हराउँदै उनले जित हासिल गरेका छन् । चन्द्र नारायण यादवले ७२५ मत लयाएका छन् भने काँग्रेसले ५६३ ल्याएका थिए । अरु दलको यो वडामा खासै मत मरेको देखिदैन । छाता छाप र रुखको ठूलो प्रतिस्पर्धा देखिन्छ ।วิธี สมัคร บา คา ร่า มือ ถือ

धनुषामा नौ वडाको परिणाम सार्वजनिक, पाँचवटामा कांग्रेस विजयी

pinup

जनकपुरधाम, १ जेठ

धनुषामा अहिलेसम्म विभिन्न पालिकाका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

जसअनुसार कांग्रेसले पाँचवटा वडामा जित हात पारेको छ । एमालेले दुईवटा वडा जितेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक-एक वडा जितेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा कांग्रेसका देवु यादव र २ मा शिवु साह विजयी भएका छन् ।
बटेश्वर गाउँपालिका¬–१ मा कांग्रेसकै अशोककुमार महतो र मिथिला नगरपालिकामा वडाध्यक्षका उम्मेदवार जोगी महतो तथा नगराईन नगरपालिका–१ मा सीताराम महतोले चुनाव जितेका छन् ।

एमालेबाट लक्ष्मीनियाँ गाउँपालिका–१ मा दिलीपकुमार यादव र २ मा लालजी यादव विजयी भएका छन् । एकीकृत समाजवादीबाट जनकनन्दनी गाउँपालिका–१ मा सन्तोष गोइत विजयी भएका छन् ।

माओवादी केन्द्रले कमला नगरपालिका–१ मा जित हात पारेको छ । जसपाका उम्मेदवारलाई पराजित गर्दै केन्द्रका सर्वदेव यादव विजयी भएका हुन् । जसपाबाट रामदेव कापर हंशपुर नगरपालिका–१ मा विजयी भएका हुन् ।