pin-up

सप्तरी ४ जेठ । सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी केन्द्रका नगर प्रमुखका उम्मेदवार जय प्रकाश चौधरी भारी मतले अग्रता लिएको छ ।

पछिलो मत परिणाम अनुसार चौधरीले २ हजार ९ सय ८५ मत प्राप्त गरेका छन् भने जसपाका पूर्व मेयर उम्मेदवार हेमायु हकले २ हजार ४ सय ७६ मत प्राप्त गरी पछयाईरहेका छन । चौधरी र हक बीच ५०७ मतको मतान्तर रहेको छ । उपमेयरमा भने जसपाका रीता चौधरीको मत अरुभन्दा ठूलो मतले अगाडि रहेको छ ।

स्थानीयहरुको अनुसार लामो मेयरमा माओवादीका जयप्रकाश चौधरी र उपमेयरमा जसपाका रीता चौधरीलाई जिताउने अभ्यास अनुसार समुदायको कार्य सफल हुने बताएका छन् ।