pin up az

जेष्ठ २ । सप्तरीको सुरुंगा नगरपालिका ९ मा जसपाका सन्तकुमा यादवको विजय भएको छ । प्रतिद्वन्द्वी नेकपा माओवादीको ४१२ मतलाई पराजित गर्दै ४७५ प्राप्ति गरी विजय हासिल गरेका छन् । सदस्यहरुमा भने नेपाली काँग्रेसले जितेका छन् । यसअघि यो नगरपालिकामा मधेस केन्द्रित दलको प्रवेश थिएन । कम्जोर संगठनको कारण यसअघिको निर्वाचनमा एउटा वडा समेत जित्न सकेको थिएन । यसपटक भने गठबन्धन गरेर तीनवटा वडा र गठबन्धनबाट माओवादीले २ वटा वडामा विजय भएको छ ।