भोट नहालेको भन्दै कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कुटपिट

pin up casino

जुम्ला, १ जेठ

नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका-८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन् । रोकायाले आफूलाई भाेट नदिएको8xscore भन्दै चन्दननाथ नगरपालिका-८ का कुमारविक्रम शाही र कमल बोहोरामाथि कुटपिट गरेका हुन् ।

रोकायाले भोट नहालेर धोका दिएको भन्दै कुटपिट गरेको पीडित पक्षको भनाइ छ । कुटाइबाट शाही घाईते भएका छन् । उपचारका लागि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ  ।

रोकायाले कुटपिट गरेका भन्दै जिल्ला รวมข่าวฟุตบอล ผลบอล प्रहरी कार्यालयमा उजुरी परेकाे छ । उजुरीमा उनीमाथि आवश्यक कारवाहीकाे माग गरिएकाे छ । पीडित शाहीले रोकायाले फोन गरेर काम छ भन्दै बाेलाएर कुटपिट गरेकाे बताए । पछि फेरि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामुहिक कुटपिट गरेको प्रहरीमा  दिएको उजुरी उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते कुमारวิธีแทงบอลในเว็บ विक्रम शाहीको घाउ केस जाँच गर्न अस्पतालमा पठाएको र अनुसन्धान भइरहेकाे बताए ।  जुम्लाका प्रहरी निरीक्षक भुवन भट्टले यस विषयमा आफूलाई जानकारी नभएकाे बताए ।

६ वटा महानगरपालिकामध्ये एउटैमा एमालेले अग्रता लिन सकेन

pin-up

काठमाडौं, १ जेठ

देशमा रहेका ६ वटा महानगरपालिकामध्ये एउटामा पनि नेकपा एमालेका उम्मेदवारले अग्रता लिन सकेका छैनन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा दुई वटा महानगरपालिकाको प्रमुख जितेको एमालेले अहिले ती महानगरपालिकामा पनि अग्रता लिन सकेको छैन ।

हालसम्मको मतगणना अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका, विराटनगर महानगरपालिका र विरगन्ज महानगरपालिकाको प्रमुख पदमा एमालेका उम्मेदवार अग्रस्थानमा आउन सकेका छैनन् ।

हालसम्मको मतगणना अनुसार ६ वटा महानगरपालिकाको प्रमुखमध्ये दुई वटामा नेपाली कांग्रेस, एउटामा नेकपा (माओवादी केन्द्र), एउटामा नेकपा (एकीकृत समाजवादी), एउटामा जनता समाजवादी पार्टी, नेपाल र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ८२० मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ५०७ मत पाएका छन् ।

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । उनले हालसम्म ८७७ मत प्राप्त गरेका छन् । ललितपुरमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत प्राप्त गरेका छन् ।

पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् । उनले हालसम्म १ हजार १२१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवारले १ हजार ४० मत ल्याएका छन् ।

भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । उनले हालसम्म १ हजार ७२७ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ६४७ मत प्राप्त गरेका छन् ।

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ५८३ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सागरकुमार थापाले १ हजार ६१५ मत ल्याएका छन् ।

विरगन्जमा महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका छन् । उनले हालसम्म १ हजार ८१० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विजयकुमार सरावगीले ७४७ मत ल्याएका छन् ।

प्रारम्भीक मतगणनामा ६ वटै महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

ओलीको गृह जिल्ला झापामा मतगणना सकिएका ११ वडामध्ये कांग्रेस ६ र एमाले पाँच वडामा विजयी

pin-up casino

झापा, १ जेठ

झापामा धमाधम मतगणना भइरहेको छ । १५ वटै स्थानीय तहमा मतगणना जारी रहेकाे जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

१५ स्थानीय तहमध्ये कतै गठबन्धन, कतै एमाले र कतै राप्रपा अगाडि छन् । कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापा अगाडि छन् । उनी कांग्रेसका बागी हुन् । झापामा कतिपय स्थानीय तहमा शुक्रबार रातिबाटै मतगणना सुरु भयो भने कतिपयमा शनिबार बिहान मात्र सुरु भयो । हालसम्म गणना सुस्त छ । झापामा हालसम्म ११ वटा वडामा अन्तिम मतपरिणाम आएको छ । जसमध्ये ६ वटा वडामा कांग्रेस र पाँचवटा वडा एमालेले जितेको छ ।

कांग्रेसबाट कचनकवल-१ मा कांग्रेसका महावीर लिम्बू निर्वाचित भएका छन् । यहाँ कांग्रेसले प्यानल नै जितेको हो । भद्रपुर-२ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ वडाध्यक्ष रामबहादुर कँडेल निर्वाचित भएका छन् । अन्य सदस्य पदमा भने एमालेले जित निकालेकाे छ ।

यस्तै, कनकाई-८ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ कांग्रेसका लीलाबहादुर कटुवाल निर्वाचित भएका छन् । बाह्रदशी-१ र २ मै कांग्रेस निर्वाचित भएको छ । बाह्रदशी-१ मा कांग्रेसका टेकबहादुर राजवंशी निर्वाचित भएका छन् । बाह्रदशी-२ मा कांग्रेसका भीमबहादुर कार्की विजयी भए ।

कमल-१ मा पनि कांग्रेसले प्यानल नै जितेको छ । कमल-१ मा कांग्रेसका केदार कटुवाल विजयी भए । अर्जुनधारा-१ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ कांग्रेसका उपेन्द्र बस्नेत निर्वाचित भएका हुन् ।

यस्तै, एमाले ५ वटा वडामा निर्वाचित भएको छ । कचनकवल-२ मा एमालेका लेखनाथ खत्री निर्वाचित भएका छन् । भद्रपुर-१ मा एमालेका रामप्रसाद अधिकारीको प्यानल नै विजयी भएको छ । शिवसताक्षी-१ मा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ विजयी भएका छन् । दमक-१ मा एमालेका हरि न्यौपानेको प्यानल नै विजयी भएको छ । गौरीगञ्ज-१ मा एमालेका परशुराम काफ्ले विजयी भएका छन् ।

स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित

pin up azerbaycan

भरतपुर, १ जेठ

मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेको आपत्तिपछि भरतपुरको मतगणना स्थगित भएको छ ।

एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो ।

8xbet
ผลฟุตบอล
ข่าวฟุตบอล
8xbet
ดูบอลออนไลน์ทุกลีกทั่วโลก
โปรแกรม บอล ไทย u23
8xbet
ตารางบอล
โปรแกรมถ่ายทอดสด

8xbet
ข่าวฟุตบอลไทย
การดำเนินชีวิตที่เทคโนโลยี
8xbet
ผลบอลพรีเมียร์ลีก
ผลบอลสดไทยทุกแมชทั่วโลก
8xbet
สล็อตออนไลน์
ดูบอลสดดูบอลออนไลน์

8xbet คาสิโนพรีเมียม
ไฮไลท์ฟุตบอลตารางบอล
ไทยล่าสุดฟุตบอลยุโรป
8xbet คาสิโนสด
ถ่ายทอดสดฟุตบอล
วิธี สมัคร บา คา ร่า มือ ถือ
8xscore
รวมข่าวฟุตบอล ผลบอล
วิธีแทงบอลในเว็บ

8xbet | เว็บไซต์เดิมพัน
ดูบอลสดดูบอลออนไลน์
แทง บอล เดี่ยว
8xbet เข้าสู่ระบบ
ผลบอลสด888 บอลพรุ่งนี้
บอล สด 888
เดิมพันกับ 8xbet
บอล พรีเมียร์ ลีก
ข่าวกีฬา ผลการแข่งกัน

8xbet คาสิโนถูกกฎหมาย
ผลบอลสด
คะแนนฟุตบอล และข่าวสาร
8xbet คาสิโนออนไลน์อันดับ1
กระบี่สปอร์ต
บอลไทย
8xbet สล็อตแมชชีน
โอเล่ สปอร์ต
ตาราง บอล สด ไทย

คาสิโนออนไลน์ 8xbet
ดูบอลฟรี android tv รองรับทุกระบบ
คะแนน บอล สด
8xbet เครดิตฟรี50 แทง บอล
ผล บอล พรีเมียร์ ลีก อังกฤษ ล่าสุด ลา ลิ กา
ข่าวฟุตบอลล่าสุด
8xbet เว็บพนันออนไลน์เว็บตรง
ผล บอล ไทย สด
เว็บข่าวกีฬา

8xbet – หน้าแรกการเดิมพันออน
โปรแกรม บอล
ผล บอล สด ตาราง คะแนน
8xbet คาสิโน มีอะไรบ้าง
ฟุตบอลเชลซีถ่ายทอดสด
ผลบอลสด7m888
8xbet คาสิโนออนไลน์เว็บตรง
แทง บอล คือ อะไร
ไฮไลท์ฟุตบอล

8xbet.com<คาสิโนออนไลน์
ผล บอล สด 888
วิธี สมัคร บา คา ร่า มือ ถือ
8xbet คาสิโนสด
ผลบอลสด888
ฟุตบอลทีมชาติไทย
8xbet คาสิโนสดไทย
พนัน บอล สด
ดูบอลออนไลน์

8xbet เครดิต ฟรี
ข่าวฟุตบอลไทยล่าสุด
ดูบอลสดไทย
8xbet การพนันออนไลน์
ถ่ายทอดสดฟุตบอล
ดูบอลสดดูบอลออนไลน์
8xbet คาสิโนออนไลน์
ดูบอลออนไลน์ทุกลีกทั่วโลก
ดูฟุตบอลออนไลน์

8xbet คาสิโนบาคาร่า
หนานหยวน สปอร์ต
ดูบอลสด วันนี้ HD ครบทุกคู่
8xbet คาสิโนออนไลน์888
ดูบอลออนไลน์
ดูบอล ดูบอลสด
การเดิมพัน 8xbet
ผล บอล พรีเมียร์ ลีก อังกฤษ ล่าสุด
Sport Live News

8xbet-สล็อตแมชชีน
และกีฬาอื่นๆ
กีฬาปะการัง
8xbet คาสิโนออนไลน์
พนัน บอล สด
สิมิลันสปอร์ต
เกมสล็อต 8xbet
กีฬาแห่งประเทศไทย
ผลบอลสด

8xbet เว็บคาสิโนสด
meta789 สถานีข่าวกีฬาฟุตบอล
บอลไทย U23
8xbet คาสิโนออนไลน์ที่ดีที่สุดในเมืองไทย คา
ข่าวกีฬา ข่าวฟุตบอล
กษัตริย์สปอร์ต
8xbet
ดูทีวีออนไลน์
ผลบอลผลบอลสด

8xbet
กีฬาเกาะช้าง” กีฬาเกาะช้าง
ผลบอลสดวันนี้
8xbet เว็บบาคาร่าออนไลน์
ข่าวฟุตบอล
อัปเดตข่าวฟุตบอล ล่าสุด
8xbet คาสิโนออนไลน์
ดูบอลสดฟรี
Lanta Sports

8xbet คาสิโนออนไลน์
ข่าวกีฬาเขตร้อน
ข่าวกีฬาวันนี้
8xbet บาคาร่า
อัตรา แทง บอล
เกาะมุกสปอร์ต
8xbet แจกเครดิตฟรี 1000บาท
ได้เครดิตฟรี 100 บ
ผลฟุตบอลไทยวันนี้

8xbet สล็อตออนไลน์
แทง บอล ออนไลน์ ยัง ไง
ดูบอลสดดูบอลออนไลน์
8xbet
ดูบอลสด
อินสเปอร์ สปอร์ต
8xbet
ราคา บอล ภาษา ไทย
กีฬาเกาะเต่า

8xbet
ผลบอลสดวันนี้
ดูบอลสด
8xbet
วิเคราะห์บอล
สารานุกรม
8xbet
ดูบอลออนไลน์888
เว็บไซต์เดิมพันกีฬาที่ดีที่สุด

8xbet
ข่าวกีฬา ล่าสุด
แพลตฟอร์มการเดิมพันชั้นนำของเอเชีย
8xbet คาสิโนพรีเมียม
พรีเมียร์ลีก
ไฮไลท์ฟุตบอล
8xbet คาสิโนสด
กีฬาต่างประเทศ ผลบอล
คะแนน ผล บอล สด 888

8xscore
ผลบอลสดไทยทุกแมชทั่วโลก
พัทยาสปอร์ต
8xbet | เว็บไซต์เดิมพัน
ผล บอล สด 365
ผลบอลสดไทย
8xbet เข้าสู่ระบบ
วิธี สมัคร บา คา ร่า มือ ถือ
บอล วัน นี้ บ้าน ผล บอล

เดิมพันกับ 8xbet
โปรแกรม ถ่ายทอด ฟุตบอล สด
ผลบอลพรีเมียร์ลีก
8xbet คาสิโนถูกกฎหมาย
แทง บอล ขั้น ต่ํา
ข่าวบอลพรีเมียร์ลีก
8xbet คาสิโนออนไลน์อันดับ1
พนัน บอล สด
ผลบอลสดวันนี้

8xbet สล็อตแมชชีน
ข่าวกีฬาวันนี้
ดูบอลออนไลน์ ไม่กระตุก
คาสิโนออนไลน์ 8xbet
ข่าวกีฬา ฟุตบอล
โปรแกรม ฟุตบอล ไทย วัน นี้
8xbet เครดิตฟรี50 แทง บอล
ลิบัง สปอร์ต
ข่าวกีฬา

8xbet เว็บพนันออนไลน์เว็บตรง
ถ่ายทอดสดฟุตบอล
พะงันสปอร์ต
8xbet – หน้าแรกการเดิมพันออน
กีฬาเกาะสมุย
ไฮ ไล ท์ แมน ยู ล่าสุด
8xbet คาสิโน มีอะไรบ้าง
ข่าวกีฬาวันนี้
บอลไทย U23

8xbet คาสิโนออนไลน์เว็บตรง
อัปเดตข่าวบาดเจ็บ ล่าสุด
ข่าวฟุตบอลไทยล่าสุด
8xbet.com<คาสิโนออนไลน์
ตาราง ฟุตบอล ทุก ลีก
เว็บดูบอลออนไลน์ที่จะช่วยให้คุณ
8xbet คาสิโนสด
ฟุตบอลวันนี้ ถ่ายทอดสด
ข่าวบอลอังกฤษ

8xbet คาสิโนสดไทย
ข่าวกีฬาวันนี้
สำหรับคอกีฬาอย่างคุณไม่ควรพลาด
8xbet เครดิต ฟรี
ดูฟุตบอลออนไลน์
วันนี้ล่าสุด
8xbet การพนันออนไลน์
ดูบอลสด
การคาดการณ์การแข่งขันอ

8xbet คาสิโนออนไลน์
888 ผล บอล สด ภาษา ไทย
การคาดการณ์การแข่งขัน
8xbet คาสิโนบาคาร่า
ดูบอลสด
ข่าวการแข่งขันฟุตบอล
8xbet คาสิโนออนไลน์888
ผล บอล ไทย สด
เสม็ดสปอร์ต

การเดิมพัน 8xbet
ตก็สามารถดูบอลออนไลน์ได้ทันที.
ข่าวกีฬาล่าสุด
8xbet-สล็อตแมชชีน
ฟุตบอลต่างประเทศ
ผล บอล พรีเมียร์ ลีก
8xbet คาสิโนออนไลน์
ถ่ายทอดสดฟุตบอล
เอ็มเพอเรอร์ ไอส์แลนด์ สปอร์ต

เกมสล็อต 8xbet
เดิมพันแมนเชสเตอร์ซิตี้
ข่าวกีฬาสดใหม่
8xbet เว็บคาสิโนสด
ดูบอลสดดูบอลออนไลน์
ตาราง คะแนน พรีเมียร์ ลีก
8xbet คาสิโนออนไลน์ที่ดีที่สุดในเมืองไทย คา
ผลบอลเมื่อคืน
ดูการแข่งขันฟุตบอลออนไลน์

8xbet
ข่าวกีฬา
ดูบอลออนไลน์
8xbet
ข่าวกีฬาออนไลน์
ถ่ายทอดสดฟุตบอลวันนี้
8xbet เว็บบาคาร่าออนไลน์
ข่าวกีฬาวันนี้ ล่าสุด
โบย่า สปอร์ต

8xbet คาสิโนออนไลน์
บอลไทย ตารางแข่ง
ผล บอล ไทย 888
8xbet คาสิโนออนไลน์
วันนี้ล่าสุดฟุตบอล
วิธี สมัคร บา คา ร่า มือ ถือ
8xbet บาคาร่า
8xbet สโมสรกีฬาออนไลน์และคาสิโน
ฟุตบอลไทยล่าสุด

8xbet แจกเครดิตฟรี 1000บาท
8xbet ออนไลน์
ตารางบอลล่าสุด
8xbet สล็อตออนไลน์
ลันดา สปอร์ต
ดูฟุตบอลออนไลน์
ดูฟุตบอลออนไลน์
บอลไทย ตารางแข่ง
ผล บอล ไทย 888

8xbet
บอลไทย ตารางแข่ง
ผล บอล ไทย 888
8xbet
8xbet ออนไลน์
ตารางบอลล่าสุด
8xbet
บอลไทย ตารางแข่ง
ผล บอล ไทย 888

8xbet
เดิมพันแมนเชสเตอร์ซิตี้
ข่าวกีฬาสดใหม่
8xbet
ผลบอลเมื่อคืน
ดูการแข่งขันฟุตบอลออนไลน์
บอลไทย ตารางแข่ง
ผล บอล ไทย 888

देउवाको गृह जिल्लामा क कसले जिते ? क कसले हारे ?

mostbet

डडेलधुरा, १ जेठ

स्थानीय तहको निर्वाचनपश्चात डडेलधुरामा मत परिणाम आउने क्रम जारी छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका छन् ।

कांग्रेसबाट अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले तीन हजार एक सय ८४ मत प्राप्त गरी विजयी भए भने उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले तीन हजार १३ मत प्राप्त गरी निर्वाचित भइन् ।

अध्यक्षका अर्का उम्मेदवार कांग्रेस बिपीका सुरेन्द्रबहादुर मालीले १७ सय तीन मत मात्रै प्राप्त गरे भने नेकपा एमालेका इन्द्र महराले १७ सय तीन मत प्राप्त गरेको निर्वाचन अधिकृत दिलिप तामाङले जानकारी दिए ।

गन्यापधुरामा नेकपा एमाले र बिपी कांग्रेसले गठबन्धन गरी चुनाव लडेका थिए। यस गाउँपालिकामा जम्मा सात हजार मत खसेको उनले बताए ।

यस्तो छ मत परिणाम, विजयी वडाध्यक्ष 

गन्यापधुरा गाउँपालिका
अध्यक्ष  इन्द्र कार्की, कांग्रेस
उपाध्यक्ष ज्ञानु सेठी, कांग्रेस
नरेश भण्डारी, नेपाली कांग्रेस बिपी
मनोज देउवा, नेपाली कांग्रेस
चक्र देउवा, नेपाली कांग्रेस
नरेश भट्ट, नेपाली कांग्रेस
चन्द्रप्रकाश रोस्यारा, नेपाली कांग्रेस

अमरगढी नगरपालिका
लोकबहादुर ऐर, नेपाली कांग्रेस
हेमराज पन्त, नेपाली कांग्रेस
तीर्थबहादुर ऐर, नेपाली कांग्रेस

अजयमेरु गाउँपालिका
दत्तिसिंह भण्डारी, नेपाली कांग्रेस
हरि भण्डारी, नेपाली कांग्रेस

परशुराम नगरपालिका
लालबहादुर धामी, माओवादी केन्द्र
रमेश बोहरा, नेपाली कांग्रेस
नरेश खवास, नेपाली कांग्रेस

आलिताल गाउँपालिका
यज्ञबहादुर देउवा, नेकपा एमाले
प्रमोद मल्ल, नेपाली कांग्रेस
बलबहादुर बुढा, माओवादी केन्द्र
कुम्भर बुढा, नेकपा एमाले
वीरबहादुर बोहरा, माओवादी केन्द्र
धनबहादुर देउवा, नेपाली कांग्रेस

भागेश्वर गाउँपालिका
मणिकराज भट्ट, स्वतन्त्र
नवदुर्गा गाउँपालिका
शेरबहादुर साउँद, नेपाली कांग्रेस
भक्त कठायत, माओवादी केन्द्र
प्रेमसिंह ऐर, एकीकृत समाजवादी

चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी

mostbet.az giris

चितवन, १ जेठ

चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका गरी चार वडामा कांग्रेस विजयी भएको छ । खैरहनी–१ र २ र कालिका–१ र १० को अध्यक्षमा कांग्रेसका उमेदवार निर्वाचित भएका हुन् । खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

खैरहनी नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल निर्वाचित भएका छन् । भुसाल एक हजार ९४ मत ल्याएर विजयी भए । उनका निकतम प्रतिस्पर्धी एमालेका बसन्त लामिछानेले ९ सय ३३ मत ल्याए । वडा सदस्यमा कांग्रेसका दिपेन्द्र चौधरीले ९ सय ८२ र एमालेकी अनिता नेपालले ९५०, महिला सदस्यमा एमालेकी बुधरमिया महतोले एक हजार ७९ र दलित महिला सदस्यमा एमालेकै सिर्जना सुनारले एक हजार ४२ मत ल्याएर निर्वाचित भएका छन् ।

खैरहनी नगरपालिका–२ मा कांग्रेसको प्यानल नै विजयी भयो । अध्यक्षमा कांग्रेसका रोहिणीप्रसाद उप्रेती ११ सय ६८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रकमल पाण्डेले ५८४ मत मात्रै प्राप्त गरे । खुला सदस्यमा युवराज बोगटी र आशी दराई, महिला सदस्यमा कमला खनाल र दलित महिला सदस्यमा मिना सुनार निर्वाचित भए ।

कालिका नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका सन्तवीर स्याङ्तान ८९६ मत ल्याएर निर्वाचित भए । स्याङ्तानले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेका बुद्धि बोमजनलाई ५३ मतान्तरले पराजित गरे । बोमजनले ८४३ मत प्राप्त गरे । सदस्यमा एमालेका ओमकार खड्का, जीवन लामा, महिला सदस्यमा एमालेकी सरस्वती खत्री र दलित महिला सदस्यमा एमालेकै लक्ष्मी परियार निर्वाचित भइन् ।

कालिका–१० को अध्यक्षमा कांग्रेसका नरजंग प्रजा ४९२ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी एमालेका धनवीर प्रजाले ३०१ मत मात्रै प्राप्त गरे । खुला सदस्यमा कांग्रेसका रोमन श्रेष्ठ, माओवादीकी सुमित्रा तमाङ श्रेष्ठ, महिला सदस्यमा माओवादीकी सन्जु तमाङ र दलित महिला सदस्यमा ताराकुमारी विक निर्वाचित भइन् ।