जनयुद्धका सहिद रमेश रामको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

pin up casino

सप्तरी ४ असार। जनयुद्धका सहिद रमेश राम (सुनिल) को १८ अौं श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। २०६१ असार ४ गते आजकै दिन रामलाई तत्कालीन राज्यपक्षको प्रशासनबाट बोदेबर्साइन बजारमा घेराहाली हत्या गरिएको थियो ।

सप्तरीको खडक नगरपालिका ७ रजैया धाँती सामुदायिक भवनमा आयोजित कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य सूर्यनाथ यादव, अतिथिहरुमा जसपाका केन्द्रीय सदस्य राजेश विद्रोही, माओवादी केन्द्रका संघीय परिषद सदस्य तथा पूर्वसांसद असर्फी सदा,अरुण साह , कविता ठाकुर, बोदेबर्साइन नगरपालिका २ का वडा अध्यक्ष रामप्रसाद राम, प्रथमलाल राम, राजेश राम, चन्द्रनारायण राम, बद्री सदा, यसोदा गदाल, रुन्दी राम लगायतका उपस्थित थियो भने कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्रका खडक नगरपालिकाका अध्यक्ष तथा नवनिर्वाचित मेयर जयप्रकाश चौधरीले गरेका थिए । कार्यक्रममा सम्पूर्ण अतिथिहरुले सहिद रमेश रामको विशेष चर्चा सहिद श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नागरिकता विहीन दलितलाई नागरिकता मात्र दिए पुग्छ

pinup

सप्तरी । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीले नागरिकता नहुने दलितहरुलाई बिनासर्त एकमुष्ट नागरिकताको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् ।8xbet คาสิโนพรีเมียม

सप्तरीको खड्क नगरपालिका ७, रजैया घाँती सामुदायिक भवनमा राष्ट्रिय दไฮไลท์ฟุตบอลตารางบอลलित मुक्ति जागरण अभियानले निर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै त्यस्तो भनिएको हो ।

सम्बोधनको क्रममा विद्रोहीले भने, दलित समुदाय यो देशको नागरिक हो भने नागरिकता विहीन भएर पुस्तौंदेखि किन मृत्युवरण गरिरहेका छन् ? थुप्रै दलित मुसहर बस्ती नागरिकता विहीन अवस्थामा छ । तर कसैले पनि दलित समस्या समाधान गर्न सकिरहेको छैन् । नागरिकता नपाउनेहरु नागरिकताไทยล่าสุดฟุตบอลยุโรป पाउँछन् । तर, यहाँका रैथाने दलित समुदाय अनागरिक भएर पशुझै मृत्युवरण गरिरहेका छन् । त्यसैले अब नागरिकताको समस्या दलितलाई मात्र छ । दलितलाई मात्र विनासर्त एकमुष्ट नागरिकता दिए मुलुकको नागरिकता समस्या समाधान हुने बताए ।