एजेन्सी
किभ, २१ वैशाख
युक्रेनमा जारी युद्धबीच गत वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बढेको छ । रुसी उर्जा कम्पनी ग्याजप्रोमले आइतवार निर्यातमा उल्लेखनीय बृद्धि भएको घोषणा गरेको थियो ।
युक्रेन–रुस जारी युद्ध र पश्चिमा देशहरुरूले रुसमाथि लगाएको प्रतिबन्धबीच युरोपमा उर्जा निर्यात अनिश्चित बनेको छ । बेइजिङले युक्रेनमा रुसी आक्रमणको पूर्ण निन्दा गरेको छैन् । जारी संकट कूटनीतिक माध्यमबाट समाधान गर्न उसले जोड दिँदै आएको छ ।

Qingdao McDermott Wuchuan (QMW), a joint venture between McDermott International, Inc. and state-owned CSIC Wuchuan, held a ceremony to mark the completion of the last two module fabrications for Yamal LNG, a liquefied natural gas (LNG) plant being built northeast of the Yamal Peninsula in Russia. The large contract was performed in the QMW fabrication facility in Qingdao, China and commenced in the second quarter of 2015. The full scope of work includes fabrication, engineering, procurement, construction including mechanical completion, pre-commissioning, weighing, and load-out. The scope of work also includes the sea-fastening of six units of onshore LNG fractionation pre-assembled unit modules of approximately 13,200 tons. Two of the modules weigh in at approximately 4,630 tons each. No Use China. No Use France.
रुस र पश्चिमबीचको ऊर्जा गतिरोधले पूर्व सोभियत संघ बाहिरका देशहरूलाई ग्यास आपूर्तिमा यस वर्षको सुरुदेखि २६ दशमलब ९ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो चार महिनामा कुल ५०.१ अर्ब घनमिटर ढुवानी भएको छ ।